८ फाल्गुन २०८२, शुक्रबार
धर्म-संस्कृति

काठमाडौँ उपत्यकामा सुनसान गाईजात्रा !

काठमाडौँ, २० साउन । यस वर्षको गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका प्रायः सुनसान देखिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को पहिलो दिन आज विगत वर्षजस्तो रमझम छैन । उपत्यकामा नै कोरोना भाइरसको सङ्क्रमण