९ फाल्गुन २०८२, शनिबार
धर्म-संस्कृति

ब्याण्ड बाजा भित्रिएपछि दमाहा लोप हुने खतरा

डोटी । सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ । यहाँ भित्रिएको ब्याण्ड बाजाका कारण सुदूरपश्चिम प्रदेशमा दमाहा बाजा सङ्कटमा पर्दै गएको स्थानीयको भनाइ छ । विवाह, ब्रतबन्ध, न्वारन तथा