२२ चैत्र २०८२, आइतबार
धर्म-संस्कृति

माध्यमिकी परिक्रमालाई जलेश्वरमा भव्य स्वागत

जलेश्वर । मिथिलाको महाकुम्भ मानिएको १५ दिने माध्यमिकी परिक्रमालाई आज महोत्तरीको सदरमुकाम जलेश्वरमा भव्य स्वागत गरिएको छ । सोमबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरी जीको डोलासाथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी