२३ चैत्र २०८२, सोमबार
धर्म-संस्कृति

धार्मिक स्थलको दर्शन मानसिक र शारीरिक स्वास्थ्यको लागि प्रभावकारी

नवलपरासी । गत मंसिर १३ गतेदेखि सुरु भएको धार्मिक स्थलको भ्रमण मुक्तिनाथको दर्शनको अनुभवले आस्था, प्रकृति, र इतिहासको अनौठो संगमलाई उजागर गरेको छ । मुक्तिनाथ, जुन वैष्णव र बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र स्थल मानिन्छ । यो मन्दिर १०८ धारा र