१६ बैशाख २०८२, मंगलबार
धर्म-संस्कृति

महोत्तरीमा साउने १५ पर्व मनाइँदै

१५ साउन, बर्दिवास । जिल्लाको उत्तरी क्षेत्रमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा आज बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको छ ।