२८ चैत्र २०८२, शनिबार
राजनीति

पार्टीको महाधिवेशनपछि आन्दोलन गर्ने अध्यक्ष कमल थापाको घोषणा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महाधिवेशन लगत्तै पार्टी आन्दोलन गर्ने बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पार्टीले बोकेको हिन्दु राष्ट्र लगायतका एजेण्डा स्थापित गराउन आन्दोलन गर्ने बताए । उनले नेपाली काङ्ग्रेस र