२९ चैत्र २०८२, आइतबार
राजनीति

प्रधानन्यायाधीशलाई राजीनामा दिन बारले दियो भोलि ३ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन भोलि ३ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले अर्को चरणका थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । बार एशोसिएसनले