२९ चैत्र २०८२, आइतबार
राजनीति

आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न प्रचण्डलाई ओलीको चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न चुनौती दिएका छन् । मंगलबार सम्पादकहरुसँग भएको छलफलमा उनले कोही चुनाव लडेको छ भन्दैमा जिल्ला नै उसको नहुने बताए ।