३० चैत्र २०८२, सोमबार
राजनीति

जसपाको केन्द्रीय कार्यकारणी समितिको बैठक आज बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारणी समिति बैठक आजदेखि काठमाडौं शुरु हुँदैछ । बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आज ११ बजेदेखि शुरु हुने बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखि स्थानीय चुनावको तयारीबारे छलफल हुने बताइएको छ