विगतका त्रुटि लाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने थापाको दावी
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि लाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने दावी गरेका छन् । थापाले राप्रपा नेपाल सँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको बताए । आज जिल्ला अध्यक्षहरूसँगको भर्चुअल