काठमाडौं । वर्तमान सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने बारेमा र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बिहान साढे १० बजे बस्न लागेको हो । आजको बैठकमा आसन्न स्थानीय