काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि कारबाही गरिने चेतावनी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको आचारसंहिता उल्लघन गर्ने काम क्षम्य नहुने भन्दै पालना नगर्नेलाई कानुन बमोजिम कारबाही