२३ चैत्र २०८२, सोमबार
राजनीति

निर्वाचन सफल बनाउने अभियानमा लाग्न सचिव डा. अर्यालको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल बनाउने अभियानमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित छलफलमा उनले निर्वाचनलाई स्वच्छ र भयरहित