प्रधानमन्त्री देउवा र नयाँ अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै प्रधानमन्त्री देउवासँग भेट गर्ने पाउँदा