१६ चैत्र २०८२, सोमबार
राजनीति

राष्ट्रपति निर्वाचन : नयाँ वानेश्वरमा मतगणना सुरु

काठमाडौँ । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज भएको मतदानको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा राष्ट्रपतिको निर्वाचनका मतगणना सुरु भएको हो । आज भएको राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान