४ मंसिर २०८१, मंगलबार
राजनीति

एमालेका प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले पाँच प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । आज बिहीबार हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकले ती प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो । एमाले महासचिव शंकर पोखरेलका अनुसार कोसी प्रदेशमा शेरधन राई,