नयाँ शक्ति नेपालमा कम्युनिष्ट (वामपन्थ) विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ । एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचारसहितको पार्टी गठन गर्नु पर्ने पक्षमा देखिएका छन् । पूर्वप्रशासक, सुरक्षा अधिकारी