३० फाल्गुन २०८२, शनिबार
राजनीति

संसदीय सुनुवाइ समितिको पहिलो बैठकले गर्‍यो दुई निर्णय

६,असार, काठमाडौं- संसदीय सुनुवाइ समितिको पहिलो बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ। सोमबार बिहान सिंहदरवारमा बसेको बैठकले ब्यस्थापिका संसद नियमावली २०७३ को नियम १८० को प्रावधानअनुसार संसदीय सुनुवाई विशेष समितिको सभापतिको निर्वाचन मिति तोक्न सभामुखलाई आग्रह गरिने निर्णय गरेको छ।