१ फाल्गुन २०८२, शुक्रबार
राजनीति

नयाँ शक्तिको कार्यविधिः प्रवक्ता खिमलाल देवकोटा

२६ जेठ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका नेता-कार्यकर्ताहरुले २५ मिनेटभन्दा बढी समय भाषण गर्न नपाउने भएका छन् । यसैगरी सार्बजनिक कार्यक्रमहरुमा खादा लगाइदिने, ब्याच वितरण गर्ने लगायतका काम पनि नयाँ शक्तिले गर्नेछैन । नयाँ शक्तिले यी