१ चैत्र २०८२, आइतबार
राजनीति

प्रधानमन्त्री प्रचण्डदेखि मन्त्रीसम्मले सम्पत्ति विवरण लुकाए

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्ति कति होला ? उनले पद सम्हालेको तीन महिना बितिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रचण्ड सरकारका कुनै मन्त्रीले पनि आफ्नो सम्पत्ती विवरण अहिलेसम्म देखाएका छैनन् । सार्वजनिक पद धारण