काठमाडौं—सरकारले वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार तेस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको हो। ‘सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते गर्ने निर्णय गरेको छ।