६ फाल्गुन २०८२, बुधबार
राजनीति

गच्छदारको निर्णयले भाँडभैलो, पार्टी फुटको संघारमा

काठमाडौं, १६ भदौ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा अध्यक्ष विजयकुमार गच्छदारले एकलौटी ढंगलबाट सरकारमा नजाने निर्णय गरेको भन्दै असन्तुष्टि चुलिएको छ । आजको कारोबार दैनिकमा खबर छापिएको छ । उपाध्यक्ष गोबिन्द चौधरीलाई अध्यक्ष बनाई नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु भइसकेको