७ फाल्गुन २०८२, बिहिबार
राजनीति

‘प्रधानाध्यापक’ छोडेर चुनाव उठ्ने तयारीमा शाही

कालिकोट – स्थानीय निकायको चुनावको मिति नजिकिदै गर्दा कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा चुनावी माहोल तात्न थालेको छ। ठुला दलहरूले बैशाखको पहिलो हप्ता सम्ममा उम्मेद्बारी तय गर्ने भनिएपनी उम्मेदवार बन्न इच्छुक धेरै भएपछी सबै आकांक्षिले टिकेट आफुले नै पाउने दावी गर्दै