१ चैत्र २०८२, आइतबार
राजनीति

चेपाङको गुनासो–‘न उम्मेदवार आए, न भोट हाल्न सिकाए’

कात्तिक २३, धादिङ । पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको चहल–पहल बढ्दै गएको छ । यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् । यहाँ वाम गठबन्धन र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै दलका