२ चैत्र २०८२, सोमबार
राजनीति

पात झर्छ तर जरा सँधै रहिरहन्छ : पुर्वराजा ज्ञानेन्द्र

२२ माघ, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन् । शाहले प्रस्थान गर्नेक्रममा लक्ष्य पूरा गर्न बाटो विभिन्न लिए पनि एउटै सिद्धान्तमा अडिग हुनुपर्ने बताए । दुई साता लामो भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुलाई