९ फाल्गुन २०८२, शनिबार
राजनीति

३ नम्बर प्रदेशको सभामुखमा श्रेष्ठले उम्मेदवारी दिने

२६ माघ, काठमाण्डौ । ३ नम्बर प्रदेशमा एमाले तर्फवाट प्रदेशसभा सभामुखमा सानुकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एमाले र माओवादीवीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा केन्द्रले उम्मेदवारी दिनेछन् । कुल ११० सदस्य रहेको उक्त प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८