९ फाल्गुन २०८२, शनिबार
राजनीति

प्रदेश नम्बर ५ को सभामुखमा घर्ती चयन

२ फागुन, बुटबल । ५ नम्बर प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती निर्विरोध चयन भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अकौ सांसद भूमेश्वर ढकालले समर्थन