९ फाल्गुन २०८२, शनिबार
राजनीति

बाबुरामलाई माओवादीमा फर्किन प्रचण्डको आग्रह

२२ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई माओवादीमा पुनर्मिलनमा आउन आग्रह गरेका छन् । मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटालाई माओवादीमा भित्र्याउँदै बाबुरामलाई पनि पुनर्मिलनमा आउन आग्रह गरेका हुन्