३ चैत्र २०८२, मंगलबार
राजनीति

तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई आइतबारदेखि कारबाही : मन्त्री पण्डित

७ चैत, विराटनगर । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले पठाएको कार्यक्षेत्रमा जान अटेर गर्ने कर्मचारीलाई निजमति ऐन अनुसार कारबाही गरी वर्खास्त गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा वुधबार विहान सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पण्डितले भने ‘कर्मचारीलाई