२८ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम प्रगतिबारे स्थलगत अवलोकन गरेका छन् । बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले जसरि भएपनि तोकिएकै समयमा आयोजना सक्न निर्देशन दिएका हुन । २०७५ पुस महिनामा पूरा हुने