५ वैशाख, काठमाण्डौ । ६ दिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी वाङ यीवीच बेइजिङको स्टेट गेष्ट हाउसमा बुधबार बिहान भेटवार्ता भएको छ । उक्त भेटघाटमा नेपाल चीन-सहयोगका विषयमा छलफल भएको बताइएको छ । मन्त्री ज्ञवाली भ्रमणका लागि