४ चैत्र २०८२, बुधबार
राजनीति

पदाधिकारी मनोनयन गर्ने कांग्रेस बैठक सर्‍यो

१७ वैशाख, काठमाण्डौ  । पदाधिकारी मनोनयनका लागि आज (सोमबार) बिहान बस्ने भनिएको नेपाली कांग्रेसको बैठक सरेको छ ।  पार्टीको १३औं महाधिवेशन भएको २६ महिनापछि सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको लागि नाम प्रस्ताव गर्ने तयारी गरेका थिए । तर, बैठक वैशाख