काठमाडौं, २८ साउन – नयाँ सरकार गठनसँगै सबैभन्दा आकर्षक मानिने गृह र अर्थ मन्त्रालयमा सरुवाका लागि आकांक्षी सचिवहरूको दौडधुप र हानथाप शुरु भएको छ ।सिंहदरबार उच्च स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार अर्थमा पाँच र गृहमा चार सचिवले सरुवाका लागि दौडधुप