काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा पक्राउ परेका ४९१ जनाको मुद्दा फिर्ताका लागि सरकारलाई सूची बुझाएको छ । सरकारसँग समन्वय गर्न गठित मोर्चाको कार्यदलले आज गृह मन्त्रालयमा सूची बुझाएको मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनीष सुमनले राससलाई