प्रधानन्यायाधीशसहित सर्वोच्चका १२ न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त र २२ राजदूतको सुनुवाइ प्रक्रिया सुरु
१०,असार २०७३:- संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशसहित सर्वोच्चका १२ न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त र २२ राजदूतको सुनुवाइ प्रक्रिया सुरु गरेको छ नवगठित समितिले बिहीबार आफ्नो कार्यविधि तय गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । समितिले सार्वजनिक सूचना प्रकाशित गरी