६ चैत्र २०८२, शुक्रबार
राजनीति

प्रदेश सरकारका भौतिकमन्त्रीको गुनासो– विषयगत कर्मचारी भएनन्

२१ असार, काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइको क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारकोबीचमा आपसी समन्वय हुनुपर्नेमा विभिन्न प्रदेशका भौतिक योजना तथा व्यवस्था मन्त्रीले जोड दिनुभएको छ । समन्वयको अभावमा प्रदेशमा विकास निर्माणका काम अगाडि बढ्न नसकेको, विगतदेखि नै निर्माणमा