६ चैत्र २०८२, शुक्रबार
राजनीति

पाकिस्तानमा उम्मेदवारकै हत्या

७ साउन, इस्लामावाद । पाकिस्तानमा आसन्न निर्वाचनका उम्मेदवार कै आइतबार हत्या भएको छ । मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा परी मृत्यु हुनेक्रममा आइतबार एक जना उम्मेदवारकै मृत्यु भएको हो । आइतबार भएको घटनामा परी कम्तीमा एक जना उम्मेदवारसहित