२८ चैत्र २०८२, शनिबार
राजनीति

अध्यादेश छलफल गरेरै आएको हो‚ चर्चा गर्न आवश्यक छैन : गगन थापा

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याएको बताएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दलबाट सरकारमा रहेका मन्त्रीहरूसँगको छलफलमा महामन्त्री गगनकुमार थापाले सो जानकारी गराएको युवा तथा