तीजलाई मितव्ययी बनाउन नेता पौडेलको आग्रह
२७ भदौ, काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । आज बिहान शुभकामना सन्देश