संविधान कार्यान्वयनका लागि दलीय एकतामा जोड
३ असोज, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको नयाँ नेपाल चाउमिन सेन्टरका सञ्चालक हेमराज जोशी २०६२/०६३ को जनआन्दोलनका घाइते हुनुहुन्छ । मुलुकमा आएको परिर्वतनसँगै चिया पसलको नाउँ नै ‘नयाँ नेपाल’ राखेर व्यापार गर्दै दैनिकी चलाउँदै आएका जोशीले संविधान जारी