काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा आइतबार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले आज बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको बताएकी हुन् । स्थानीय तहका विभिन्न ४१ पदका