१० चैत्र २०८२, मंगलबार
राजनीति

बालुवाटारमै डायलासिस मेसिन राख्न ओलीलाई चिकित्सकको सुझाव

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारका लागि बालुवाटारमै डायलासिस मेसिन राख्न चिकित्सकहरुले सुझाव दिएका छन् । दुई पटक डायलासिस गरेर बिहीबार साँझ बालुवाटार फर्किएका ओलीको मिर्गौलामा समस्या देखिएको छ । ओलीले आगामी उपचारबारे शुक्रबार आफ्ना चिकित्सकहरुसँग परामर्श