नैतिकताका आधारमा राजीनामा दिएँ : गोकुल बाँस्कोटा
८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए