११ चैत्र २०८२, बुधबार
राजनीति

राष्ट्रिय सहमतिका लागि राजपाको अपिल

काठमाडौँ, १ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राजपाले आज एक शुभकामना सन्देश जारी गर्दै सरकारकोतर्फबाट अझै प्रभावकारी भूमिकाका