११ चैत्र २०८२, बुधबार
राजनीति

नेकपा अध्यक्ष प्रचण्डलाई मन्त्री अर्यालद्वारा नेपालको अध्यावधिक नक्सा हस्तान्तरण

काठमाडौं, जेष्ठ १० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गर्नुभएको छ । आज शनिवार