सरिता गिरीलाई माइती देश भारत प्रवेशमा रोक, सुरक्षाकर्मीले सीमाबाट फर्कायो
सिरहा, २ असार । सांसद तथा पार्टीबाट निष्कासन गरिएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई भारत प्रवेशमा रोक लगाईएको छ । उनी मंगलवार सिरहाको ठाड़ी नाका हुँदै भारत प्रवेश गर्न खोज्दा उनलाई नाका नजिकै रोकिएको छ । सिमा सुरक्षामा खटीएका