एमसीसी र सरकारको कामको समीक्षाबारे छलफल गर्न नेकपा स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली