१२ चैत्र २०८२, बिहिबार
राजनीति

ओली र प्रचण्डवीच छलफल सकारात्मक, मन्त्रिपरिषद् हेरफेर र मुख्यमन्त्री परिवर्तन हुनसक्ने

२९ साउन, काठमाडौँ । शीर्ष नेताहरुको व्यक्तिगत शक्ति संघर्षका कारण विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आज भएको छलफल सकारात्मक दिशातर्फ उन्मुख देखिन्छ । ९ दिनको संवादहीनता तोड्दै