संविधान नै उल्टाउन खोज्ने आतंककारी प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ : मिनेन्द्र रिजाल
काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संविधान नै उल्टाउन खोज्ने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्। नेता रिजालले संसद पुनर्स्थापना गर्ने फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् । सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको