१९ चैत्र २०८२, बिहिबार
राजनीति

ओलीलाई अर्को झड्का: ओलीको बैठकमा हिँडेका सांसद बीच बाटोबाटै फर्किएपछि …

काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहका सांसदहरू केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने भएका छन् । ओलीले बोलाएको बैठकमा भाग लिन केही सांसदहरु सानेपाबाट हिँडे पनि उनीहरु बीच बाटोबाटै फर्किएका छन् । स्रोतका अनुसार स्थायी कमिटीबाहेकका